BagBazar, Ktm

Opposite to PK Campus

+9779804495818

24/7 SMS support

Sun - Fri: 9:00 - 17:30

Saturdays: 10am-2pm

Company Update Reminder!

हरेक प्राइभेट लिमिटेड कम्पनीले पुस मसान्तर भित्र कम्पनीको अडिट रिपोर्ट , बार्षिक साधारण सभाको माइनुट्सहरु कम्पनी रजिस्ट्रारको कार्यालयमा बुझाएर अध्यावदिक गर्नु पर्छ। तपाइको कम्पनी असार मसान्तर भन्दा अगाडी दर्ता भएको छ भने पुस मसान्तर भित्र उक्त विवरणहरु बुझाउनु होला नत्र जरिमाना लाग्छ। सहयोगको लागि तलको फारम भर्नुहोस् , बिजसेवाका प्रतिनिधिले छिट्टै तपाइलाई सम्पर्क गर्नुहुनेछ। याद राख्नुहोस गत आर्थिक वर्ष ( २०७८/२०७९) को विवरणहरु बुझाउनका लागि समयसीमा पुस ३० गते हो।

Any Private Limited company shall submit Audit report and minutes of AGM (Annual General Meetings) to Office of Company Registration before Poush end every year. If your company is registered before Shrawan 1, please don’t forget to submit those reports to avoid huge fines. If you need any assistance please submit the form below. A professional from BizSewa will contact you shortly. Please be informed that the deadline to submit those reports for the previous FY (2078/79) is Poush 30, 2079.

Note: 95% discount on fines by OCR applicable until Poush End Only.

Request Callback

Quick Support

9804495818

>
How would like to contact us?